गजल

बहरे मुत्करिब ४ फउलुण

दुखेको छ पीडा लुकायौ तिमीले
नतोड्दै ति बाचा फुकायौ तिमीले

म रोए अतित्को बिछोट्को पिडाले
न झार्दै यि आसू सुकायौ तिमीले

उज्यालो भएको छ तिम्रो जवानी
गरी घात् महँगो चुकायौ तिमीले

छ छाती भरीको पिडा नै बढेको
झर्‍योशिर् मलाई झुकायौ तिमीले

Pages